मिरिक सौरेनी दुई ग्राम पञ्चायतको ग्राम सभा सम्पन्न

मिरिक (निसं): मिरिक खण्ड अन्तर्गत सौरेनी दुई ग्राम पञ्चायतको वार्षिक ग्राम सभा पञ्चायत समितिका पदाधिकारीहरू तथा ग्राम पञ्चायत प्रधान निरा सुब्बा साथै ग्राम पञ्चायत सदस्यहरूको उपस्थितिमा सिंगबुली सार्वजनिक भवनमा सम्पन्न भयो। ग्राम पञ्चायत चुनाउ सम्पन्न भएको धेरै दिन पछि आज बसेको सभामा पञ्चायत क्षेत्रमा आगामी दिनमा के-कस्तो विकासमूलक कार्यहरू गराउनु पर्ने यस सम्बन्धी सरकारी आदेश तथा नियमावली अनुसार कार्यहरू गर्दै लैजाने प्रस्तावहरू पारित गरियो। सभामा विभिन्न क्षेत्रहरूबाट आएका सदस्यहरूले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए। सरकारी विभागद्वारा राखिएको जनचेतनामूलक कार्यक्रमहरुको जानकारी अबउसो गाउँका प्रत्येक जनतालाई समयमा नै थाहा भएको हुनुपर्छ भन्ने प्रस्तावहरू राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes