मिरिक सौरेनीका रोदन छेत्री र पुरण राईलाई भागोप्रमो श्रमिक संगठनको संयोजक अनि उपाध्यक्षको दायित्व

मिरिक (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा हालै सामेल भएका रोदन छेत्री र पुरण राईलाई पार्टीको मिरिक सौरेनी समष्टिले आज क्षेत्रीय कार्यकारी सभासद अरूण सिग्चीको उपस्थितिमा पदको दायित्व सुम्पिएको छ। यस अवसरमा उपस्थित कार्यकारी सभासद अरूण सिग्ची अनि भागोप्रमो सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधानले रोदन छेत्रीलाई भागोप्रमो-को श्रमिक सङ्गठनको मिरिक महकुमा संयोजक अनि पुरण राईलाई सौरेनी समष्टिको भागोप्रमो उपाध्यक्ष पद प्रदान गरेको छ। यस अवधि कार्यकारी सभासद अरूण सिग्ची अनि समष्टि अध्यक्ष सुनिल प्रधानले आफ्नो पदको दुरुपयोग नगर्ने अनि सधैं पार्टी र आमजनताको हितमा कार्य गरिदिने तिनीहरूलाई अनुरोध गरे। अर्कोतिर, पद प्राप्त गरेपछि रोदन छेत्री र पुरण राईले पार्टीले दिएको दायित्वलाई निष्ठापूर्क पालन गर्ने प्रतिबद्धता प्रकट गर्दै भरोशा गरेर आफुहरूलाई पद प्रदान गरेकोमा कार्यकारी सभासद अरूण सिग्ची अनि समष्टि अध्यक्ष सुनिल प्रधानप्रति आभार प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes