मिरिक सौरेनीमा दसैं-तिहार रमाइलो भेटघाट कार्यक्रम देउसे-भैलो प्रतियोगिता हुने

मिरिक (निसं): जीटीएको सूचना अनि सांस्कृतिक विभागको तत्वावधानमा अनि मिरिक सौरेनी आयोजक समितिको आयोजनामा आगामी 23 अक्टोबरको दिन सौरेनी बजारमा दसैं-तिहार रमाइलो भेटघाट कार्यक्रम गरिने भएको छ। आयोजक समितिले बताए अनुसार उक्त कार्यक्रममा देउसे-भैलो, भैलेनी, मारूनी, सङ्गिनी आदि प्रतियोगिताको आयोजना गरिने भएको छ। उक्त कार्यक्रमको आयोजना गरिनुको प्रमुख उद्देश्य जात होइन, तर नेपाली जातिको संरक्षण गर्नु रहेको छ। यसको साथै गोर्खा जातिको विलुप्त हुँदै गइरहेको विभिन्न चाँड-पर्व, साहित्य,संस्कृति, खान-पान आदिको जगेरा गर्नु हो भनी बताइएको छ। यस कार्यक्रमलाई निष्पक्ष तथा नि:स्वार्थको भावना राखेर आयोजना गरिएको साथै कुनै पनि जाति अथवा धर्मलाई आघात पुऱ्याइने छैन। उक्त प्रतियोगिताको नियमबारे जानकारी गराए अनुसार यो प्रतियोगितामा पुरुष अथवा महिला एक समूहमा 10 देखि अधिक भएर प्रस्तुत गर्नु पर्नेछ। प्रतियोगितामा अंश ग्रहण गर्नेहरूले अनिवार्य जातीय भेष-भुषा लगाइनु पर्ने साथै मौलिकतामा आधारित प्रस्तुती दिनु पर्नेछ। प्रतियोगितामा पुरुष अनि महिलाहरूले पनि संयुक्त रूपमा अंशग्रहण गर्न सक्ने छन् । प्रतियोगीहरूले कुनै पनि रेकर्ड बजाएर ध्वनिको सहयोगमा कार्यक्रम गर्न पाइने छैन। बाजा-गाजा बजाएर आफ्नो प्रस्तुती दिनु पर्नेछ साथै बाजा-गाजा आफ्नै साथमा लिएर आउन पर्नेछ। प्रतियोगिताको निर्णायक मण्डलीका सदस्यहरूको निर्णय अनुसार पहिलो, दोस्रो र तेस्रो दर्जामा छनौट हुनेहरूलाई आकर्षक पुरस्कार सहित नगद राशि प्रदान गरिने आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes