मिरिक तराई क्षेत्र कटहरेका विनय पन्थीका समर्थकहरूद्वारा बिमल गुरूङलाई समर्थन

पानीघट्टा: मिरिक महकुमा अन्तर्गत पर्ने तराई क्षेत्र कटहरे बस्तीका गोजमुमो विनय पन्थीका समर्थकहरूले बिमल गुरूङलाई समर्थन गरे। लगभग तीन वर्ष विस्थापित जीवन  बिताएपछि अब गोजमुमो अध्यक्ष बिमल गुरुङ पहाड चढने खबरले तराई क्षेत्रका बिमल गुरूङ समर्थकहरू खुशी भएर गोजमुमो विनय-अनित थापाको समर्थनलाई छोडेर खुल्ला रूपमा अघि आएको कटहरे बस्तीका गोजमुमो बिमल गुरूङका सर्मथकहरूले बताए। हिजसम्म गोजमुमो दुई-मा रहेर विनय अनित थापाको समर्थनमा रहेका कटहरे गोजमुमो शाखाका पदाधिकारहरूले आज पत्रकार भेला गरेर आफुहरू डर र करकापले मात्र गोजमुमो दुईमा गएको बताए। बिमल गुरूङ पहाड आउने खबरले आफुहरू औधी खुशी भएको बताउँदै आन्दोलनको समयमा विस्थापित भएका पाँच हजारभन्दा अधिक गोर्खाल्यान्डका आन्दोलनकारीहरू घर फर्किने खबरले पनि खुशी हुँदै तिनीहरूको स्वागतको निम्ति कटहरे गोजमुमो बिमल सर्मथकहरू पनि अघि आउने बताए। बिमल गुरूङ दार्जिलिङ पहाड फर्किएपछि पहाडको राजनीतिमा परिवर्तन हुने कुरोमा आफुहरू आशावादी रहेको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes