मिरिक थानाको पहलमा रक्तदान शिविरको आयोजना

मिरिक : मिरिक थानाको पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। सिस्टर एन्ड ब्रदर्स इस्लामपुरको सहयोगितामा आयोजना गरिएको उक्त रक्तदान शिविरमा विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधिहरू, पुलिस कर्मीहरू लगायत सञ्चारकर्मीहरूले रक्तदान गरे। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पठाइनेछ। पुलिस अनि जनतामाझ राम्रो सम्बन्ध कायम राख्ने साथै आवश्यक रोगीहरूलाई रगत उपलब्ध गराउने उद्देश्यले आज रक्तदान शिविरको आयोजना गरिएको एसडीपीओ रूद्धनारायण साव अनि मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले बताए। उक्त शिविरमा रक्तदान गर्ने सबैलाई द्वयले आभार प्रकट गरे। मिरिक पुलिसले काली पुजा धुमधामको साथमा मनाउने जानकारी गराउँदै द्वयले भोलि 24  अक्टोबरमा काली पुजा साथै भजन कीर्तन अनि ड्रग्स विरुद्ध सचेतना कार्यक्रम  गरिने बताए। मिरिकवासीलाई तिहारको शुभकामना दिँदै शान्तिपूर्ण ढङ्गमा तिहार पर्व पालन गर्ने साथै पटेकाहरूको प्रयोग नगर्ने तिनीहरूले सबैसित अपील पनि गरे। उक्त शिविरमा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, एसडीपीओ रूद्धनारयण साव, मिरिक थाना प्रभारी सुदीप्त देवनाथ आदि उपस्थित  थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinograndpashabet girişesbet girişgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes