मिरिक थर्बुकी सङ्गिता राईको 28 दिनको होम क्वारेन्टाइन समाप्त

मिरिक : थर्बु निम्नप्रान्त बहादुर गाउँ निवासी सङ्गिता राईले आज 28 दिनको होम क्वारेन्टाइन पुरा गरिन्। यस अवसरमा प्रगति समाजका अध्यक्ष बिधान तामाङ, सचिव अजय राई अनि अन्य सदस्यहरूको उपस्थितिमा अनि थर्बु चियाबारीको अस्पतालका सिस्टरहरले तिनलाई घर प्रवेश गराए। सङ्गिता राई मणिपुरबाट 11 जुलाई आफ्नो घर फर्कि आएकी थिइन्। स्वस्थ्य विभागको नियम पालन गर्दै 28 दिनको होम क्वारेन्टाइन पुरा गरेकोमा तिनलाई समाजका सदस्यहरूले स्वागत जनाउँदै सुस्वस्थ्यको कामना पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *