मिरिक थर्बुको पीडित परिवारका सदस्यहरूलाई राहत सामग्री प्रदान

मिरिक : मिरिक थर्बु 4 नम्बर गाउँमा हिजो आएको हावा हुन्डरीले यहाँको गणेश बहादुर प्रधानको घर क्षतिग्रस्त पारेको थियो भने आज विभागीय अधिकारी अनि राजनैतिक दलका केही नेताहरूले उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नको साथै पीडित परिवारसित भेटेर घटनाबारे जानकारी लिए। प्राप्त जानकारीअनुसार मिरिक खण्ड विकास कार्यालयमार्फत् घटनापछि पहिलो गाउँ स्कुल डाँड़ा ग्राम पञ्चायत 2-का ग्राम पञ्चायत सचिव योगेन्द्र गौतम पीडित परिवारको घरमा पुगेर क्षतिग्रस्त अवस्थामा पुगेको घरको निरीक्षण गरे। यस अवसरमा तिनले विभागीय पक्षबाट तारपोलिन प्रदान गरे भने खण्ड विकास कार्यालयमार्फत् केही राहत सामग्रीहरू प्रदान गरिने पीडित परिवारलाई आश्वासन दिए। यसको साथै तिनले घटनाको सम्पूर्ण विवरण संग्रह गरेर विभागीय उच्च पदाधिकारीहरू समक्ष पठाइसकेको जानकारी दिँदै विभागमार्फत् पीडित परिवारलाई सहयोग प्रदान गर्ने तिनले बताए। यसै क्रममा गोजमुमो विनय खेमका मिरिक महकुमा अध्यक्ष समीर राई, मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष मिलेश राई, प्रवक्ता दिमुक तामाङ आदिले पनि पीडित परिवारसित भेट गरेर आफूहरूबाट सक्दो सहयोग प्रदान गरे। स्मरण रहोस्, हिजो शुक्रबार आएको हावा हुन्डरीको गणेश बहादुर प्रधानको घरमाथि रुख लड्दा घर पूर्ण रूपले क्षतिग्रस्त भएको थियो भने तिनका घरका परिवारका सदस्यहरू भाग्यले बाँचेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes