मिरिक टिङलिङमा विनाशकारी पैह्रो गएको 6 वर्ष पुरा, मानिसहरूले अझसम्म भुल्न सकेका छैनन् त्यो भयावह कालो दिन

मिरिक: मिरिक अनि टिङलिङवासीको निम्ति आजको दिन भुल्नै नसकिने एउटा कालो दिन हो। आजकै दिन अर्थात 1 जुलाई 2015 मा परेको अधिक वर्षाको कारण आएको विनाशकारी पैह्रोले मिरिक टिङलिङ लिम्बूधुरा गाँउमा धेरै जन-धनको नोक्सान गरेको थियो भने यस क्षेत्रको नक्सा नै परिवर्तन गरिदिएको थियो। उक्त दिनको बिहानी पख लगभग 3 बजीको समय टिङलिङ लिम्बू गाँउमा गएको पैह्रोमा 19 जनाको ज्यान गएको थियो भने धेरै परिवार बेघर भएका थिए। पैह्रोले टिङलिङ लिम्बूधुरा गाँउको अन्नवाली, पशु-प्राणी, धन-जनको समेत धेरै क्षति पुऱ्याएको थियो। स्मरण रहोस्, आजभन्दा ठीक 6 वर्ष अघि गएको पेह्रोमा मिरिक टिङलिङ लिम्बूधुरा गाँउको सुवेदी परिवारका 11 जनाले प्राण गुमाएका थिए भने रामलाल सुवेदी, कुमारी सुवेदी र श्लोक सुवेदीको मृतदेह समेत आजसम्म भेटिएको छैन।

यसवाहेक, मोहनलाल मगर, सुवास आलेको परिवारले पनि पैह्रोको चपेटमा परेर ज्यान गुमाएका थिए। टिङलिङ लिम्बूधुरा गाँउमा विनाशकारी पैह्रो गएको आज पूरा 6 बर्ष पुगे तापनि उक्त विनाशकारी, निष्ठुरी पैह्रोको सम्झना अझसम्म मिरिक अनि टिङलिङवासीको मनमा आलै रहेको छ। उक्त पैह्रो पिडितहरूमध्ये धेरै जनालाई टिङलिङ टौवा नजिकमा चियाकमानले जमीन प्रदान गरेर हाल पुनर्वास गरिएको छ। तथापि कतिजना आजसम्म पनि टिङलिङ लिम्बूधुरा गाउँकै पैह्रोको जोखिममा रहेकोले  तिनीहरूले धेरै अघिदेखि सुरक्षित स्थानमा पुनर्वासको माग गर्दै आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes