मिरिक उच्च माध्यमिक विद्यालयको वर्ष व्यापी कार्यक्रमको समापन

मिरिक (निसं): मिरिक उच्च माध्यमिक विद्यालय स्थापनाको 125 वर्ष पुगेको अवसरमा वर्षव्यापी रूपमा सम्पन्न गरिरहेको विविध कार्यक्रमहरूसितै आज यसको समापन कार्यक्रम सम्पन्न गरियो। उक्त समापन कार्यक्रममा मुख्य अतिथिका रूपमा जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत अन्य अतिथिहरूमा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, नफीस उल हक, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, पश्चिम बंगाल खम्बु राई विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यान तथा भूतपूर्व विद्यार्थी दीपराज राई, बैज्ञानिक टाँशी वाङ्दी, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, भूतपूर्व शिक्षक-शिक्षिकागण, विद्यार्थीहरू आदिको उपस्थिति रहेको थियो। विद्यालयका शिक्षक प्रभारी सुवास खातीको अध्यक्षतामा अनि शिक्षक-शिक्षिका क्रमैले सुरेश तामाङ र सुजता नार्देनले सञ्चालन गरेको कार्यक्रममा स्कुल अफ् द इयर अंकिता प्रधान, प्रज्ञा थापा, रविहाङ राई लगायत विद्यालयलाई योगदान दिने ब्याक्तित्वहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले मिरिक उच्च माध्यमिक विद्यालयले स्थापनाको 125 वर्ष पुगेकोमा शुभकामना दिँदै हामीले परिचयको लडाँइ लड्दा-लड्दा मिरिकमा धेरै कुरा जलायौ तर अब याथार्थको राजनीति गर्दैछु भनि बताए।

तिनले प्राथमिक शिक्षामा सुधार ल्याउने आफ्नो प्रतिबद्धता रहेको अवगत गराउँदै पाठशालाको पूर्वाधार तयार पार्नु तर्फ लाग्ने बताए। तिनले अझ भने, सर्वप्रथम प्राथमिक पाठशालालाई ठिक बनाउनु पर्छ, नत्र यो डाइनोसर जस्तो भएर जानेछ। प्राथमिक शिक्षामा सुधारको लागि अभियान नै थाल्नुपर्छ यसैले अब विन्टरदेखि हामी प्राथमिक पाठशाला बनाउन थाल्नेछौ। नेताले नोकरी दिँदैन तर सिस्टमले नोकरी दिन्छ। यसैले सिस्टम बनाउन म लागी परेको छु। तिनले मिरिक मिरिक उच्च माध्यमिक विद्यालय भवन विन्टरदेखि शुरू गरिदिने वचन दिए। अर्कोतिर, विद्यालयका शिक्षक प्रभारी सुवास खातीले आप्नो सम्बोधनमा मिरिक उच्च माध्यमिक विद्यालय 1897-मा स्थापना भएकोले यो स्थापनाकाल 125 वर्ष पुगेको अवसरमा वर्ष भरि नै विद्यालयले विविध कार्यक्रमको आयोजना गर्नको साथै यसको समापन आज शुक्रबार गरिएको बताए। वर्ष ब्यापी कार्यक्रम अन्तर्गत अन्तरविद्यालय तर्क प्रतियोगिता,कविता आवृति प्रतियोगिता, वाक पुटुता प्रतियोगिता, भानु जयन्ती, नेपाली भाषा मान्यता दिवस, विद्यालय महोत्सव आदि जस्ता कार्यक्रमहरू गरेको तिनले जानकारी गराउँदै विद्यालयको मुखपत्र ‘लङ्कासानी’ आगामी नोभेम्बर महिनाको अन्तिम सातामा विमोचन गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinograndpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes