मिरिक उच्चत्तर माध्यमिक विद्यालयमा भवन निर्माण कार्यको शिलान्यास

मिरिक (निसं): मिरिक उच्चत्तर माध्यमिक विद्यालयमा पठन-पाठन गर्न सहज बनाउन अतिरिक्त भवन निर्माण गरिने भएको छ। उक्त भवन निर्माण कार्यको शिलान्यास आज बिहीबार जीटीए सभाका कृषि तथा वागवानी अनि पीएचई विभाग मिरिक थर्बु डुप्टिन समष्टिका एमओडी सभासद मिलेस राईले विधिवत् रूपमा गरे। यस अवसरमा विद्यालयका शिक्षक प्रभारी सुवास खाती लगायत शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो। शिलान्यास कार्यक्रममा  सभासद मिलेस राईले जीटीए-ले मिरिक उच्चत्तर माध्यमिक विद्यालयको भवनको समस्यालाई ध्यानमा राखेर भवन मरमतिको लागि केही धनराशि उपलब्ध  गराएकोले गर्दा उक्त रूपियाँलाई कसरी सदुपयोग  गर्नुपर्ने भन्ने विषयमा विद्यालय सञ्चालन समिति अनि शिक्षक-शिक्षिकाहरू माझ बैठक भएपछि अन्तमा सबैको सहमतिमा नयाँ भवन निर्माण गर्ने निर्णय लिएपछि आज भवन निर्माण कार्यको शिलान्यास  गरिएको बताए। तिनले मिरिक उच्चत्तर माध्यमिक विद्यालयमा तीन तले नयाँ भवन पनि बनिने जानकारी गराउँदै विद्यार्थीहरूको बढ्दो संख्या अनि अन्य श्रेणीहरूमा पानी चुहिएको  कारण अलग भवन निर्माण गरिने निर्णय लिएको बताए। यसैगरी, विद्यालयका शिक्षक प्रभारी सुवास खातीले अतिरिक्त  भवन निर्माणले विद्यार्थीहरूलाई पठन-पाठनमा धेरै सुविधा हुने बताउँदै यसको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका मुख्य कार्यपाल अनित थापा अनि सभासद एवं विद्यालय सञ्चालन समितिका अध्यक्ष मिलेस राईप्रति आभार प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes