मिसकलको माध्यमद्वारा पार्टीमा सामेल गर्ने भाजपाको नयाँ पहल

सिलगढी दलीय सदस्य वृद्धि गर्ने उद्देश्य लिएर भाजपाले आमार परिवार बीजेपी परिवार नामक नयाँ कार्यसूची शुरू गरेको छ। सिलगढी सांगठनिक भाजपाको तर्फबाट आज जिल्ला पार्टी कार्यालय जयमणि भवनमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कार्यसूचीको शुभारम्भ गरियो। भाजपाद्वारा पहल गरिएको उक्त कार्यसूचीमा मिसकलको माध्यमद्वारा साधारण मानिसहरू भाजपामा सामेल हुनसक्ने छन्। यसको निम्ति भापजाले एउटा नम्बर जारी गरेको छ भने उक्त नम्बरमा मिसकल गरेर भाजपाको सदस्य बन्न सक्नेछन्। उक्त कार्यसूचीको माध्यमद्वारा लगभग 3 करोड मानिसहरूलाई भाजपामा सामेल गराउने भाजपा नेता रथीन्द्र बोसले बताए। यसभन्दा अघि गरिएको कार्यसूचीको माध्यमद्वारा 90 लाख मानिसहरू भाजपामा सामेल भएका थिए भने यसपल्ट अझ अधिक मानिसहरूलाई सामेल गराउने भाजपाको योजना रहेको बताइएको छ। यस अवसरमा सिलगढी सांगठनिक जिल्ला सभापति प्रवीण अग्रवाल, भाजपा नेता रथीन्द्र बोस लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes