मिशन एडुकेशन अन्तर्गत विपन्न परिवारका विद्यार्थीहरूलाई स्कुलमा चाहिने आवश्यक सामग्रीहरू वितरण

सोनादा (निसं): मानव धर्मका प्रणेता सदगुरू श्री सतपालजी महाराज एवं उहाँको सुपुत्र बीभुजी महाराज तथा सुयेशजी महाराजको प्रेरणाद्वारा 2014 देखि शुरू भएको मिशन एडुकेशन अन्तर्गत भारतका विपन्न परिवारका विद्यार्थीहरूलाई स्कुलमा चाहिने आवश्यक सामग्रीहरू दिइने गरिन्छ। यो कार्यक्रम ग्रिनिज बुकमा समेत नाम दर्ता भइसकेको जान्नमा आएको छ। माता अमृताजीको जन्म जयन्तीको महिनामा मानव उत्थान सेवा समिति दार्जिलिङ तहसिल अन्तर्गत सिडर्स शाखाको स्थानीय स्कुल सिडर्स उच्चतर विद्यालय एवं अप्पर सिडर्स प्राथमिक पाठशालामा लगभग 70 भन्दा धेर विपन्न परिवारका विद्यार्थीहरूलाई खाता, पेन, पेन्सिल, जोमेट्री बक्स आदि वितरण गरियो।

उक्त कार्यक्रममा तहसिल प्रभारी महात्मा शैल बाइजी तथा तहसिल सचिव भक्त लामा, उत्तर पूर्वाञ्चल क्षेत्रका उप-सचिव चन्दन लकान्द्री साथै तहसिल स्तरीय युवा प्रकोष्ठ, बालसभा प्रकोष्ठ साथै शाखाका कार्यकर्ताहरू उपस्थित थिए। अर्कोतिर, उक्त कार्यक्रमको प्रशंसा गर्दै सिडर्स उच्चतर विद्यालयका प्रधान अध्यापक आरएल राईले यस्तो कार्यक्रमहरूले नानीहरूमा उच्च शिक्षा प्राप्त गर्ने प्रेरणा मिल्दछ भन्ने आफ्नो विचार राखेका छन्। यसैगरी, अप्पर सिडर्स प्राथमिक पाठशालाका प्रधान अध्यापक छेवाङ् सरले यो स्कुलमा धेरै नानीहरू विपन्न परिवारका छन् र कतिले खाता-किताब किन्न पनि नसक्ने स्थितिका छन् यसैले मानव उत्थान सेवा समितिलाई धेरै धेरै धन्यवाद टक्र्याउँन चाहन्छु भनी बताए। यस कार्यले मानिसहरूमा अध्यात्मको जागरण पनि हुने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes