मिशन निर्मल बंगला योजना अन्तर्गत सुकेपोखरीमा ठोस फोहोर व्यवस्थापन युनिटको उद्घाटन

सुकेपोखरी: सुकेपोखरी बजारको जनसाधारणको सुविधालाई मध्यनजर राखेर सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्र परिसरमा खण्ड विकास कार्यालय अनि जीटीए डीएआरडी सेलको तत्वावधानमा ठोस फोहोर व्यवस्थापन युनिटको निर्माण गरिएको छ। बिगत धैरे बर्षदेखि सुकेपोखरी बजारमा उचित ठोस फोहोर व्यवस्थापनको माग स्थानीय सामाजिक कार्यकर्ताहरुले गरेर ठोस फोहोर व्यवस्थापन निर्माणको निम्ति माग गर्दै पत्राचार गरिरहेका थिए। यसै मागलाई लिएर सुकेपोखरी बजारको सुविधालाई मध्यनजर राखेर जोरबङगला सुकेपोखरी खण्ड विकास कार्यालयले मिशन निर्मल बंगला योजना अन्तर्गत सुकेपोखरी ठोस फोहोर व्यवस्थापन युनिट कार्य गुणस्तरीय रूपमा सम्पन्न गरेर जनसाधारणको सेवामा समर्पित गरेको छ। उक्त युनिटको आज खण्ड विकास अधिकारी सामीरूल इस्लामले उत्घाटन गरेर जनसाधारणको सेवामा तिनले समर्पित गरेका छन्। एउटा कार्यक्रम बीच फोहोर व्यवस्थापन बिषय खण्ड विकास कार्यालयले गरिरहेको कार्य अनि युनिटको अवश्यकताबारे जानकारी गराउँदै खण्ड विकास अधिकारी समिरूल इस्लामले उक्त युनिटको उद्घाटन गरेर जनसाधारणको सेवामा समर्पित गरेका छन्। उक्त कार्यक्रममा सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्रका अधिकारी बुद्धदेव विश्वास, खण्ड स्वास्थ्य केन्द्रका उप अधिकारी अनिरुद्ध विश्वास, वन अधिकारी दाजिलिङका अजित बासु, खण्ड विकास कार्यालयका बिभागीय अधिकारी छिरिङ वाङदी शेर्पा, अदित्य पाण्डे लगायत अन्यको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes