मिठाई दोकानमा पसेर हात्तीले खायो मनपर्ने मिठाईहरू

मदारीहाट (निसं): जंगलमा खाने कुरा नपाएपछि उत्तर बंगालका विभिन्न ठाउँमा जंगली जानवरहरू आहारको खोजीमा गाउँ तथा सहर इलाकामा पस्न थालेका छन्। यसैक्रममा, आहारको खोजीमा निस्केको एउटा जंगली हात्ती गाउँको मिठाई दोकानमा पसेर दोकानमा राखेका विभिन्न स्वादिष्ट मिठाईहरू खाइदिएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार जलदापाडा जङ्गलबाट गत अबेर राति एउटा हात्ती निस्केर आवसीय मदारीहाट चौपथी इलाकामा पस्यो। यसपछि उक्त हात्तीले त्यहाँ राजेश वनिक नाम गरेका एकजना व्यक्तिको मिठाई दोकान भत्काइ दिएर त्यहाँ राखेका मनपर्ने स्वादिष्ट मिठाईहरू खाइदिए। तथापि, मिठाई खाइसकेपछि उक्त हात्ती त्यहाँबाट निस्केर जाने क्रममा सडक किनारमा रहेको एउटा पान दोकानलाई पनि क्षतिग्रस्त बनाइदिएको बताइएको छ। उक्त घटनामा दोकान-पाटको क्षय-क्षति भए तापनि कुनै मानवीय क्षति नभएको जान्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes