मिथुन चक्रवर्तीले अलीपुरद्वारमा मनोज टिग्गाको समर्थनमा गरे रोड शो

अलीपुरद्वार (निसं): भाजपा नेता तथा अभिनेता मिथुन चक्रवर्तीले आज अलीपुरद्वार लोकसभा क्षेत्रबाट भाजपा उम्मेदवार मनोज टिग्गाको समर्थनमा एउटा रोड शो गरे। अलीपुरद्वारमा डीआरएम चौपथीदेखि रोड शो-को शुरुआत गरिएको थियो। उक्त रोड शो-मा धेरै संख्यामा भाजपा कार्यकर्ता साथै समर्थकहरू उपस्थित थिए। यसको साथै विगत 80-90 दशकको हिन्दी सिनेमाका सुपर स्टार मिथुन चक्रवर्तीलाई एक झलक हेर्नका लागि मानिसहरूको घुइँचो लागेको थियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *