मित्र संघ गोलाई पाखालाई पराजित गरेर हिरो बजार फाइनलमा

खरसाङ (निसं): तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा ब्रदरवुड तीनधारेको आयोजनामा भइरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको दोस्रो सेमी फाइनलमा मित्र संघ गोलाई पाखालाई पराजित गरी हिरो बजार फाइनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो सेमी फाइनल खेलमा मित्र संघले टस जितेर जितेर पहिला ब्याटिङ गर्दै 14 ओभर 2 बलमा अल आउट भएर 79 रन बनाएको थियो। मित्र संघको पक्षमा राजीव प्रधानले 21, उत्तम विश्वकर्मले 14 र बिग्नेश्वरले 7 रन बनाएका थिए भने हिरो बजारको पक्षमा रोहण गुरुङले 3 विकेट अनि विकास दास, दिपेज गजमेर र भोलेद्वारा 2-2 विकेट अनि विवेक दर्नालले एक विकेट लिए।

79 रनको लक्ष्यलाई खेदो गर्दै हिरो बजार तीनधारेले 11 ओभर 5 बलमा 5 विकेट गुमाएर लक्ष्य हासिल गऱ्यो। हिरो बजारको पक्षमा रोहण गुरुङले 28, विवेक दर्नालले 18 र शिवराज मंगरले 16 रनको योगदान दिएका थिए। आजको दोस्रो सेमी फाइनल खेलमा बलिङमा 3 विकेट र ब्याटिङमा पनि सर्वाधिक 28 रन बनाउने हिरो बजारका खेलाड़ी रोहण गुरुङ म्यान अफ् द म्याच चयन भए। अब तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको फाइनल खेल आगामी 14 जनवरीको दिन हिरो बजार र युवराज ईलेभेनमाझ हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes