मित्रताको आडमा नाबालिकासित जबरजस्ती शारीरिक सम्बन्ध बनाएको आरोप

सिलगढी (निसं): मित्रताको आडमा नाबालिकासित जबरजस्ती शारीरिक सम्बन्ध बनाएको मामिला अघि आएको छ। आरोपी युवकको नाम अजीत बताइएको छ। तिनी देवीडाङ्गा निवासी हुन्। पीडित परिवारको तर्फबाट आरोपी युवकविरुद्ध थानामा लिखित अभियोग दर्ता गरिएको छ। प्राप्त जानकारीअनुसार लगभग पाँच महीनाअघि नाबालिका बजारबाट घर फर्किरहेको समय अजीत नाम गरेका एकजना युवकले तिनलाई रोकेर फोन नम्बर लिए। यसपछि अजितले नाबालिकालाई फोन गरेर मित्रता गरे। आरोप अनुसार अजीतले नाबालिकालाई घुम्न लैजाने बाहनामा लगेपछि जबरजस्ती तिनीसित शारीरिक सम्बन्ध बनायो। घटनापछि नाबालिकाले डरले गर्दा यसबारे परिवारका सदस्यहरूलाई केही भनिनन्। यसपछि नाबालिकाको आमा र दिदीले तिनमा शारीरिक परिवर्तन भएको देखेपछि चिकित्सककोमा लगेर जाँच गराउँदा नाबालिका 5 महिनाको गर्भवती रहेको थाहा पाए। परिवारका सदस्यहरूले नाबालिकासित सोधखोज गर्दा तिनले घटनाबारे विस्तृत रूपमा बताइन्। नाबालिकाको परिवारका सदस्यहरूले गत राति प्रधान नगर थानामा आरोपी युवकविरुद्ध लिखित अभियोग दर्ता गरेको छ। अर्कोतिर, पीडिताले आरोपीलाई कठोर सजाय दिने पुलिससमक्ष माग गरेकी छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes