मोबाइल चोरीको मामिलामा उड़िस्साबाट एकजना पक्राउ

सिलगढी एनजेपी थाना पुलिसले मोबाइल चोरीको घटनामा उड़िस्साबाट कन्हैया प्रधान नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत 28 फरवरीमा एनजेपीको मोबाइल व्यवसायी जयप्रकाश गुप्ताले 14 वटा मोबाइल लिएपछि दोकान बन्द गरेर आफ्नो घर फर्किरहेको समय भक्तिनगर इलाकामा केही युवकहरूले तिनको बाटो छेकेर धारिलो हतियार देखाएर मोबाइल छिनताई गरेको थियो। यसपछि तिनले एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले उक्त घटनामा उडिस्साको एउटा गुट संलग्न रहेको थाहा पाए।

एनजेपी थानाको एउटा टोली उडिस्सा जाजपुर जिल्लाको पूर्वकोट इलाका पुगेर एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै चोरी गरेको 10 वटा मोबाइल पनि उद्धार गरेको छ। हिजो उक्त व्यक्तिलाई ट्रानजिट रिमान्डमा उडिस्साबाट सिलगढीको एनजेपी थानामा ल्याइपुर्‍याइयो। आरोपी व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes