मोबाइललाई लिएर विवाद हुँदा धारिलो अस्त्रले लोग्नेद्वारा स्वास्नीमाथि प्रहार

सिलगढी : मोबाइललाई लिएर विवाद हुँदा धारिलो अस्त्रले लोग्नेद्वारा स्वास्नीमाथि प्रहार गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाले सिलगढीको शान्तिनगर बउ बजार इलाकामा घटेको हो। घटनापछि आरोपी लोग्ने अमूल्य मण्डलले सुइँकुच्चा ठोकेको छ। घाइते गृहिणी पुजा मण्डल मानिसहरूको घरमा काम गर्ने गर्थिन्। यसको साथै तिनले आयाको पनि काम गर्ने गर्थिन्। प्राप्त जानकारी अनुसार आज दिउँसो मोबाइललाई लिएर लोग्ने-स्वास्नीमाझ विवाद हुँदा लोग्नेले धारिलो अस्त्रले स्वास्नीमाथि हमला गरेको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा गृहिणीलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पालमा लगेपछि तिनको प्राथमिक उपचार गरेपछि छोडिदिएको छ। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइते गृहिणीसित कुराकानी गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes