मोबाइल नकिनिदिएपछि नाबालिकाद्वारा आत्महत्या

राजगञ्ज :  मोबाइल किनि नदिएपछि घाँटीमा पासो लगाएर 15 वर्षीय एउटी नाबालिकाले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाले राजगञ्जको आमबारीमा शोकको लहर छाएको छ। मृतक नाबालिका 15 वर्षीय शर्मिली रायको रूपमा चिन्हित गरिएको छ। परिवार सूत्रले दिएको जानकारी अनुसार हिजो अपरान्ह शर्मिलीले मोबाइलले किनिमागिन्। परिवारका सदस्यहरूले मोबाइल किन्न मनाही गरेपछि शर्मिली साँझ आमबारीमा फुपुको घरमा गइन्। यसपछि तिनले फुपुकै घरमा घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। नाबालिकालाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। राजगञ्ज थाना पुलिसले आज शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes