मोबाइल टावर जडानलाई लिएर स्थानीय मानिसहरूद्वारा विरोध

सिलगढी : सिलगढीको एक नम्बर वार्ड संलग्न शिशुडाङ्गी इलाकाको एउटा घरको छतमा मोबाइल टावर जडान गर्ने मामिला कोर्टमा विचाराधीन भए तापनि टावर जडान गरिने कार्य भइरहेको आरोप लगाउँदै स्थानीय मानिसहरूले यसको विरोध जनाएका छन्। केही महीनाअघि स्थानीय मानिसहरूले उक्त घरमा मोबाइल टावर जडान गर्ने मामिलाको विरोध गर्दै कोर्टको ढोका ढकढकाएको थियो। यसपछि कोर्टद्वारा धारा 144 लगाएको थियो अर्थात् उक्त मामिलाको सुनवाई नभएसम्म टावर जडान गरिने कार्यमा रोक लगाइको थियो। कोर्टद्वारा धारा 144 लगाए तापनि उक्त घरको छतमा मोबाइल टावर जडान गरिने कार्य भइरहेकोले आज स्थानीय मानिसहरूले यसको विरोध जनाउँदै विक्षोभ प्रदर्शन गरे। यसपछि कोर्टको निर्देशिका लिएर पुलिस उक्त घरमा पुगेर काम बन्द गरिदिए। स्थानीय मानिसहरूको भनाइ अनुसार उक्त इलाकामा धेरैजना वृद्ध-वृद्धाहरू रहेकोले टावर जडान गरेपछि यसको रेडिएशनले तिनीहरूलाई असुविधा हुनसक्ने बताए। अर्कोतिर, उक्त घरका मालिक पिन्टु कुमार मिश्राले बताएअनुसार स्थानीय मानिसहरूले टावर जडान गर्नको बद्लीमा रुपियाँको माग गरेको थियो। सो रुपियाँ नदिएपछि आज तिनीहरूले विरोध प्रदर्शन गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes