मोबाइल भ्यानको माध्यमद्वारा सिलगढी सहरवासीलाई कोरोनाको खोप लगाइने

सिलगढी : सिलगढीवासीहरूको सुविधाको लागि सिलगढी नगरनिगमले आउँदो हप्तादेखि कोभिड टीकाकरणको लागि मोबाइल भ्यान शुरू गर्ने भएको छ। उक्त मोबाइल भ्यानको माध्यमद्वारा आबादी भएको इलाकाहरूमा मानिसहरूलाई कोरोनाको खोप लगाइनेछ भने यसको शुरूआतमा कोरोना भ्याक्सिनको पहिलो खोप लगाइने बताइएको छ। सिलगढी नगरनिगममा प्रशासक गौतम देवले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, कोरोना भ्याक्सिनको पहिलो खोप पुरा गर्ने उद्देश्य लिएर उक्त मोबाइल भ्यान शुरू गरिनेछ। यसको साथै सहरवासीले कुनै समस्या बिनै कोरोनाको दोस्रो खोप लगाउन पाओस् भन्ने विषयमा पनि विशेष ध्यान दिइने तिनले बताए। कोरोनाको दोस्रो खोप लगाउने समय भएपछि कुन स्वास्थ्य केन्द्रमा पाइन्छ भन्ने विषयमा पनि नागरिकहरूलाई एसएमएस तथा सोशल मीडियाको माध्यमद्वारा सिलगढी नगरनिगमले जानकारी गराउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişmarsbahiscasinolevant Built with ❤︎ by appycodes