मोहनबगान एभिन्यू रोडलाई सजाउने सिलगढी नगरनिगमको पहल, मेयरद्वारा निरीक्षण

सिलगढी  : मोहनबगान एभिन्यू रोडलाई सजाउने सिलगढी नगरनिगमले पहल गरेको छ। यसैले आज मेयर गौतम देवले उक्त रोडको निरीक्षण गरे। सिलगढीको फुटबलप्रेमीहरूको धेरै लामो समयदेखि प्रतीक्षा गरेको आशा सिलगढी नगरनिगमले पुरा गर्ने पहल गरेको छ। मोहन बागान फ्यानहरूको आवेदन अनुसार महानन्दा पुल मुनिको सडकको नाम मोहन बागान एभिन्यू राखिएको हो। अर्कोतिर, वेस्ट बेङ्गल समर्थकहरूको आग्रहमा कञ्चनजङ्घा स्टेडियमको नजिकको सडकलाई ईस्ट बेङ्गल रोड नाम दिइएको छ। यसले गर्दा दुवै टोलीका समर्थकहरू निक्कै खुसी छन्। यसपल्ट नगरनिगमले मोहनबगान एभिन्यू रोडलाई सजाउने पहल गरेको छ। यसैले आज मेयर गौतम देव र डेपुटी मेयर रञ्जन सरकारले उक्त रोडको निरीक्षण गरेर यसको सबै पक्षबारे जानकारी लिए। उक्त सडकलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ भन्ने विषयमा द्वयले निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24pornomegabahis Built with ❤︎ by appycodes