मोहन बगानको नाममा नयाँ सडकको भोलि उद्घाटन गरिने, सिलगढी आइपुगे मोहन बगान क्लबका सचिव

सिलगढी : सिलगढीमा मोहनबगान नाममा नयाँ सडकको भोलि उद्घाटन गरिने भएको छ। भोलिदेखि महानन्दा लालमोहन मौलिक निरञ्जन घाटको सडकको नयाँ नाम मोहनबगान एभेन्यू हुनेछ। मोहनबगान क्लबका सचिव देवाशीष दत्ता समारोहमा अंश ग्रहण गर्नको लागि आज सिलगढी आइपुगेका छन्। तिनले आज मेयर गौतम देवसित पनि भेट गरे। यसपछि पत्रकारहरूसित कुराकारी गर्दै तिनले भने, नगरनिगमको उक्त निर्णयले गर्दा आफूहरू निक्कै खुसी छौँ। नगरनिगमको उक्त निर्णयले सिलगढी सहरका फुटबल खेलाडीहरूमा उत्साह बढाउनेछ। अर्कोतिर, मेयर गौतम देवले भने, उक्त सडकको नाम मोहनबगान एभेन्यू राख्न पाउँदा निक्कै खुसी लागिरहेको छ। यस प्रकारको पहलले सहरमा खेलहरूको विकास हुनेछ। भविष्यमा अन्य क्लबहरूको नाममा पनि सडकको नाम राख्ने विचार छ। भोलि नयाँ सडकको उद्घाटनको अवसरमा धेरै संख्यामा मोहनबगानका खेलाडीहरू उपस्थित रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes