मुहर्रमको अवसरमा फुलबारीमा सडक आरोहीहरूलाई सरबत वितरण

राजगञ्ज : मुहर्रमको अवसरमा फुलबारीमा सडकमा आवत-जावत गर्ने मानिसहरूलाई सरबत वितरण गरियो। फुलबारीको एउटा स्वयम्‌सेवी संस्थाको तर्फबाट मुहर्रमको अवसरमा उक्त पहल गरिएको हो। संस्था सदस्यहरूले फुलबारीको मर्डर मोडमा सिलगढी जलपाईगढी 31 नम्बर राष्ट्रिय राजमार्ग भएर आवत-जावत गर्ने मानिसहरूलाई सरबत वितरण गर्यो।  यसको साथै संस्थाका सदस्यहरूले फुलबारी हाईवे ट्राफिक गार्डका पुलिस कर्मीहरूलाई मिठाई प्याकेट, गुलाबको फुल र सरबत प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *