मोर्चा बिमलपन्थीद्वारा खरसाङको गाड़ीधुरामा राहत सामग्री वितरण

खरसाङ :गोजमुमो बिमलपन्थीद्वारा खरसाङको गाड़ीधुरामा रहेको क्वारेनटाइन सेन्टरका मानिसहरूलाई राहत सामग्रीहरू वितरण गरे। पार्टी अध्यक्ष बिमल गुरूङको निर्देशनमा विभिन्न राज्यहरूबाट आएर गाड़ीधुराको विभिन्न क्वारेनटाइन सेन्टरमा बसेका 32 जना मानिसहरूलाई खाद्यन्न सामाग्रीहरू चामल, खाने तेल, मुसरी दाल, चाना, चिनी, नून, प्याज, हर्दी, टमाटर, आलु, बन्दकोपी, कोलगेट, साबुन, सेनिटाइजर आदि प्रदान गरियो। उक्त खाद्यान्न वितरण अवधि गोजमुमो बिमलपन्थी खरसाङको पदाधिकारीहरू क्रमैले दिपेन निरौला, सुरज छेत्री, सुमेन्द्र प्रधान, शोभा छेत्री, विवेक मोक्तान, आदिको उपस्थिति रहेको थियो। यस्तै प्रकारले गोजमुमो बिमलपन्थीको तर्फबाट भविष्यमा पनि विभिन्न क्षेत्रहरूमा खाद्य सामग्रीहरू वितरण गरिने जानकारी शोभा छेत्रीले दिएकी छन्। अर्कोतिर, खाद्यान्न वितरण गरिदिएकोमा स्थानीयहरूले बिमलपन्थी गोजमुमो प्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes