माउन्ट एभरेष्ट डे साथै तेञ्जिङ शेर्पाको जन्मदिन दार्जिलिङको एचएमआई-मा विविध कार्यक्रमको साथमा पालन

दार्जिलिङ (निसं):  आज 29 मई ऐतिहासिक दिन हो। आजकै दिन 29 May 1953 -मा विश्वको सर्वोच्च हिमशिखर 8848 मिटर अर्थात 29320 फिट उचाँईमा रहेको माउण्ट एभरेस्टमा पहिलो पल्ट पुगेर सर एडमन हिलरी अनि तेञ्जिङ नोर्गे शेर्पाले इतिहास रचेका थिए। यसैले  माउण्ट एभरेस्टमा अवतरण गरेको 70औ वार्षिकी तथा स्वर्गीय तेञ्जिङ नोर्गे शेर्पाको 109औ जन्मदिनको अवसरमा आज दार्जिलिङको एचएमआई अर्थात हिमालय पर्वतारोहण संस्थानमा एउटा कार्यक्रमको आयोजना गरेर तिनलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा आयोजित एउटा कार्यक्रममा उपस्थित शेर्पा एसोसिएशनद्वारा तेञ्जिङ शेर्पालाई भारत रत्न पुरस्कारले सम्मानित गरिनु पर्ने मांग पुन: एकपल्ट उठाइयो।

यस अवसरमा आयोजित कार्यक्रममा आज एचएमआई-का प्राचार्य लगायत विभिन्न क्षेत्रबाट उपस्थित मानिसहरूले यहाँस्थित तेञ्जिङ नोर्गेको समाधिअनि तिनको प्रतिमामा माल्यार्पण साथै खदा0माला लगाइदिएर तिनलाई हार्दिक श्रद्धाञ्जलि दिए। स्मरण रहोस, 9 मई 1986 मा तेञ्जिङ नोर्गेको दार्जिलिङमा निधन भएपछि यहाँको दाह संस्कार गरिएको थियो अनि यसपछि एचएमआई परिसरमा नै   तिनको समाधि पनि बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes