मृगाङ्क चौधरीको मृत्युको खुलेन रहस्य, पक्रा परेका साथी पुलिस हिरासतमा

सिलगढी (निसं): 23 वर्षीय युवक मृगाङ्क चौधरीको मृत्युको वास्तविक कारण हालसम्म पनि अन्योलमा नै छ। मृगाङ्कको दु:खद निधनपछि तिनका आफन्त तथा साथीहरूले सामाजिक सञ्जालमा शोक समवेदना व्यक्त गर्ने क्रम जारी छ। प्राप्त जानकारी अनुसार बाल्यकालदेखि नै मृगाङ्कको गिटारिस्ट बन्ने सपना थियो भने तिनी फोटो खिँच्न खुबै रूचाउँथे। स्मरण रहोस्, देशबन्धुपाडा निवासी मृगाङ्क चौधरी गत शनिबार साँझ साथी स्वप्ननील नन्दीसित फुलबारीको टिस्टा क्यानलमा गएको समय तिनी पानीमा डुबेर निखोज भएका थिए। हिजो बिहान मृगाङ्कको शव घटनास्थलबाट केही किलोमीटर टाढाबाट उद्धार गरियो। यसपछि मृगाङ्कको परिवारका सदस्यहरूले छोराको हत्या भएको आरोप लगाउँदै एनजेपी थानामा तिनका साथी स्वप्ननील नन्दीविरुद्ध अभियोग दर्ता गरेपछि पुलिसले हिजो नै तिनलाई पक्राउ गरेको थियो। पक्रा परेका स्वप्ननीललाई आज जलपाईगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाएको छ। घटनाको रहस्य जान्नको लागि पुलिसले स्वप्ननीलसित सोधखोज गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetincasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes