मृणाल सेन, सलिल चौधरी शतवर्ष उदजापन कमिटीको तर्फबाट दुईदिने कार्यक्रमको आयोजना गरिने

सिलगढी : मृणाल सेन, सलिल चौधरी शतवर्ष उदजापन कमिटीको तर्फबाट सिलगढीको दीनबन्धु मञ्चमा 21 र 22 जुनको दिन विभिन्न सङ्गीत तथा नृत्य कार्यक्रमको आयोजना गरिने भएको छ। मृणाल सेन, सलिल चौधरी शतवर्ष उदजापन कमिटीका सदस्यहरूले आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनीहरूले बताएअनुसार विश्व सङ्गीत दिवसको उपलक्ष्यमा सिलगढीको 30 वटा भन्दा अधिक गायन मण्डली, नृत्य मण्डलीहरूले आ-आफ्नो प्रस्तुति दिने भएको छ। यसबाहेक दिव्याङ्ग नानीहरूको एउटा टोली, उत्तरबंग मेडिकल कलेजका विद्यार्थी, सिलगढी पुलिस कमिश्नरेट ब्यान्डले पनि यस कार्यक्रममा अंश ग्रहण गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes