मृतक कृषकका परिवारलाई कृषक बन्धु योजना अन्तर्गत 2 लाख प्रदान

सिलगढी : कृषक बन्धु योजना अन्तर्गत आज मन्त्री गौतम देवले मृत कृषकका परिवारका सदस्यहरूलाई 2 लाख रुपियाँको चेक प्रदान गरे। स्मरण रहोस्, शिवमन्दिर निवासी कृषक अमृत चन्द्र सिंहको गत जनवरी महिनामा ह्रदयरोगको कारण मृत्यु भएको थियो। यसपछि उक्त कृषकका परिवारका सदस्यहरूले राज्य सरकारलाई निवेदन गरेका थिए। यसैले कृषक बन्धु योजना अन्तर्गत आज मन्त्री गौतम देवले मृत कृषकका परिवारलाई 2 लाखको चेक प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *