मुहर्रमको उपलक्ष्यमा सडकमा आवत-जावत गर्ने मानिसहरूलाई शरबत वितरण

राजगञ्ज (निसं) : फुलबारीमा मुहर्रमको उपलक्ष्यमा सडकमा आवत-जावत गर्ने मानिसहरूलाई जुस वितरण गरियो। आज मुस्लिम समुदायको मुहर्रम रहेकोले चुनाभटी मालदा बस्ती इलाकाका युवाहरूले फुलबारी 2 नम्बर ग्राम पञ्चायत चुनाभटी इलाकामा सडकमा हिँड्डुल गर्ने मानिसहरूलाई जुस वितरण गरे। यस सम्बन्धमा सुलेमन अन्सारीले भने, आजको दिन मुसलमान समुदायका मानिसहरूको लागि शोकको दिन हो। यस दिनलाई विभिन्न प्रकारले पालन गर्ने गरिन्छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि मुहर्रमको अवसरमा सडकमा आवत-जावत गर्ने मानिसहरूलाई चिसो शरबत वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes