मुख्यमन्त्रीद्वारा सिलगढीको मिलनपल्ली सरकारी आवास भवनको भर्चुअल उद्घाटन

सिलगढी (निसं): मुख्यमन्त्री ममता ब्यानर्जीले हावड़ाबाट नै सिलगढीको मिलनपल्ली सरकारी आवासको नयाँ भवनको भर्चुअल उद्घाटन गरे। प्राप्त जानकारी अनुसार आज मुख्यमन्त्रीले भर्चुअल उद्घाटन गरेपछि जिल्लाशासक प्रीति गोयल, सिलगढी नगर निगमका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार लगायत अन्य मानिसहरूले मिलनपल्ली सरकारी आवासमा लगाइएको फलकको अनावरण गरे। यस अवसरमा मेयरले भने, मुख्यमन्त्रीले सिलगढीमा कतिपय विकास कार्यहरू गरिसकेका छन् भने अझ पनि गरिरहेको छ।  आज मुख्यमन्त्रीले मिलनपल्ली सरकारी आवास भवनको उद्घाटन गर्नको साथै अन्य केही विकास कार्यहरूको पनि घोषणा गरेको मेयरले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin