मुख्यमन्त्रीबारे अभद्र टिप्पणी गरेको आरोपमा भाजपा केन्द्रीय सचिव हाजराविरुद्ध थानामा अभियोग दर्ता

सिलगढी : राज्यका मुख्यमन्त्रीलाई लिएर अभद्र टिप्पणी गरेको आरोपमा पश्चिमबंग तृणमूल शरणार्थी सेलले भाजपा केन्द्रीय सचिव अनुपम हाजराविरुद्ध सिलगढी थानामा लिखित अभियोग दर्ता गरेको छ। प्राप्त जानकारीअनुसार दक्षिण 24 परगनाको बारुईपुरमा भएको भाजपाको एउटा कर्मी सभालाई सम्बोधन गर्दै भाजपा केन्द्रीय सचिव अनुपम हाजराले यदि आफू कोरोना संक्रमित भए राज्यका मुख्यमन्त्रीलाई अङ्गालो हाल्ने छु भनी टिप्पणी गरेका थिए। तिनको यस प्रकारको भनाइले भाजपा नेतृत्वहरूले असहज महसुस गरेका छन्। अर्कोतिर, मुख्यमन्त्रीबारे गरेको यस प्रकारको अभद्र टिप्पणीको तृणमूल नेताहरूले विरोध जनाउँदै आज पश्चिमबंग तृणमूल शरणार्थी सेलका सिलगढी टाउन कमिटीको तर्फबाट थानामा लिखित अभियोग दर्ता गर्नको साथै संगठनका नेता तथा कार्यकर्ताहरूले कानुनअनुसार सजाय दिने माग गरेका छन्। उल्लेखनीय छ, यसभन्दा अघि पनि दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट सिलगढी थानामा भाजपा नेता सयन्तन बसु र सौमित्र खाँ-विरुद्ध एउटा लिखित अभियोग दर्ता गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes