मुख्यमन्त्री भोलि उत्तर बंगाल भ्रमणमा आउने

फुलबारी (निसं): राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलि मंगलबार उत्तर बंगाल भ्रमणमा आउने भएकी छन्। सिलगढी संलग्न फुलबारीको भीडियोकन मैदानमा मुख्यमन्त्रीले एउटा सरकारी कार्यक्रमलाई सम्बोधन गर्ने भएकोले हाल यसको तयारी चलिरहेको छ। स्मरण रहोस्, हिजो आइतबार कोलकाताको ब्रिगेड जनगर्जन मञ्चबाट तृणमूल कङ्ग्रेसले लोकसभा चुनाउको लागि 42 जना उम्मेद्वारहरूको नाम घोषणा गरेको थियो। यसपछि मुख्यमन्त्री ममता ब्यानर्जी भोलि फेरि उत्तर बंगाल भ्रमणमा आउने भएकी छन्। जानकारी अनुसार मुख्यमन्त्री भोलि उत्तर बंगाल भ्रमणको लागि आएपछि उत्तरकन्यामा रात्रि विश्राम गर्नेछिन्। आगामी 13 मार्चको दिन तिनले उत्तरकन्या नजिक फुलबारीस्थित भीडियोकन मैदानमा एउटा सरकारी कार्यक्रमलाई सम्बोधन गर्नेछिन्। उक्त सभाको माध्यमद्वारा मुख्यमन्त्रीले साधारण मानिसहरूलाई केही सरकारी सेवाहरू प्रदान गर्नेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes