मुख्यमन्त्रीद्वारा एक गुच्छ परियोजनाको उद्घाटन, शिलान्यास अनि परिसेवा प्रदान

खरसाङ (निसं): मुख्यमन्त्री ममताद्वारा दार्जिलिङ अनि कालेबुङव्यापी विकासको उत्सव नामक कार्यक्रममा एक गुच्छ परियोजनाको उदघाटन, शिलान्यास अनि परिसेवा प्रदान गरियो। मुख्यमन्त्रीले दार्जिलिङ र कालेबुङ जिल्लाको विभिन्न विकासमूलक कार्यहरूको उदघाटन, शिलान्यास साथै परिसेवा प्रदान गरिन्। उनले दुवै जिल्लामा ढाँचागत विकास हेतु एक गुच्छ नवनिर्मित परियोजनाहरूको उदघाटन गरिन्। उनले 7 माइल तकदाहदेखि ग्लेनवर्ण फाटकसम्म 9.20 किलोमीटर लामो नयाँ सड़क निर्माणको उदघाटन साथै यस सड़कको 6.25 किलोमीटर अनि 6.50 किलोमीटरमा 10 मिटर लामो दुईवटा नयाँ पुलको निर्माणको उदघाटन गरिन्। उक्त परियोजनाको मूल्य 35.90 करोड़ रुपियाँ रहेको छ। त्यसरी नै 17 किलोमीटर लामो पेशोक-मंग्पु सड़कमा कार्पेटिङको पनि उदघाटन गरिन्, जुन परियोजनाको मूल्य 9.42 करोड़ रूपियाँ रहेको छ।

यसको साथै मतिगढा- खरसाङबीच 7 किलेमीटरसम्म सड़क सुदृडीकरण एवं 7 किलोमीटरसम्म सड़कमा कार्पेटिङको उदघाटन गरे। उक्त परियोजनाको मूल्य 18.40 करोड़ रुपियाँ रहेको छ। त्यसरी नै 8.15 किलोमीटर लामो पंखाबारी – खरसाङ सड़कमा कार्पेटिङको उद्घाटन गरे। उक्त परियोजनाको मूल्य 5.22 करोड रूपियाँ रहेको छ। यी परियोजनाहरूले सिलगढी समतल अनि दार्जिलिङ पहाड़को सड़क सम्पर्क व्यवस्था उन्नत हुने साथै दार्जिलिङ पहाड़मा पर्यटन र उद्योगको प्रसार र विकास हुने आशा व्यक्त गरिएको छ। यसको साथै मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा खरसाङको मन्टिभियट खेल मैदानमा भूमि अनि भूमि सुधार एवं शरणार्थी त्राण औ पुनर्वास विभाग पश्चिम बंगाल सरकारबाट मानिसहरूलाई चियाबारी पट्टा, कृषि अनि शरणार्थी पट्टा वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes