मुख्यमन्त्रीद्वारा जलपाईगढीमा मनिषी पञ्चानन वर्मा स्मारक भवनको भर्चुअली उद्घाटन गरिने

सिलगढी : आगामी 9 फरवरीमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जलपाईगढीमा मनिषी पञ्चानन वर्मा स्मारक भवनको हावड़ाबाट भर्चुअली उद्घाटन गर्ने छन्। एसजेडीएका चेयरम्यान सौरभ चक्रवर्तीले सिलगढी-जलपाईगढी विकास प्राधिकरण कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। मनिषी पञ्चानन वर्मा स्मारक  समितिको तर्फबाट सिलगढी-जलपाईगढी विकास प्राधिकरणलाई एउटा प्रस्ताव दिएको थियो। उक्त प्रस्तावको आधारमा सिलगढी-जलपाईगढी विकास प्राधिकरणको प्रयासमा जलपाईगढी राजबारी दिघी नजिक मनिषी पञ्चानन वर्मा स्मारक भवनको निर्माण गरिएको छ। उक्त भवनमा पुस्तकालय, संग्रहालय बनाइएको छ। जसमा मनिषी पञ्चानन वर्माद्वारा रचित काव्यग्रन्थ, विभिन्न चित्रहरू राखिनेछ। यस सम्बन्धमा एसजेडीएका चेयरम्यान सौरभ चक्रवर्तीले भने, पञ्चानन वर्मा स्मारक भवनको निर्माण 54 लाख रुपियाँको लागतमा गरिएको छ। तथापि, संग्रहालय र पुस्तकालयको केही काम अझ बाँकी रहेको छ। उत्तर बंगालमा यो प्रथमपल्ट मनिषी पञ्चानन वर्मा स्मारक भवनको उद्घाटन गरिने भएको छ। यसको साथै मुख्यमन्त्रीले मनिषीको एउटा सालिगको पनि अनावरण गर्नेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın almatbet girişholiganbetcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes