मुख्यमन्त्रीद्वारा सिलगढीको दादाभाई स्पोर्टिङ क्लबको दुर्गा पुजाको भर्चुअल उद्घाटन

सिलगढी : आज महापञ्चमीको अवसरमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङ पहाड लगायत समतलका मोठ 15 वटा दुर्गा पुजाको भर्चुअल उद्घाटन गरिन्। सिलगढीको दादाभाई स्पोर्टिङ क्लबको पुजाको पनि मुख्यमन्त्रीले आज भर्चुअल उद्घाटन गरिन्। उद्घाटनको अवसरमा दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, सिलगढी पुलिस कमिश्नर गौरव शर्मा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *