मुख्यमन्त्रीको अलिपुरद्वार भ्रमण अवधि डुवर्सका चिया श्रमिकहरूद्वारा रिले अनशन शुरू

जलपाईगढी : मुख्यमन्त्री ममता ब्यानर्जीको अलिपुरद्वार भ्रमण अवधि नै चियाकमानका श्रमिकहरूले रिले अनशन शुरू गरेका छन्। भारतीय टी वर्कर्स एसोसिएसनको तर्फबाट डुवर्सको लक्ष्मीपाडा चियाकमानमा श्रमिकहरूले आजदेखि रिले अनशन शुरू गरेका छन्। न्यूनतम वेतनको मागमा धेरै दिन अघिदेखि श्रमिकहरूको आन्दोलन जारी रहेको छ। श्रमिकहरूको मागलाई लिएर धेरैपल्ट त्रिपक्षीय बैठक भइसकेको छ भने गत 2 जुनमा पनि अन्तिम बैठक भएको थियो। श्रमिकहरूको आरोप अनुसार मालिकपक्षको तर्फबाट केवल 18 रुपियाँ मजदुरी बढाउने प्रस्ताव दिएकोले आफूहरूलाई उक्त प्रस्ताव स्वीकार छैन। यसैले गर्दा आजदेखि लक्ष्मीपाडा चियाकमानमा श्रमिकहरूले अनशन शुरू गरेका छन्। तिनीहरूको माग पुरा नभएसम्म रिले अनशन जारी रहने आन्दोलनकारी श्रमिकहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes