मुख्यमन्त्रीको अपीललाई पालन गर्दै सिलगढीवासीलाई मास्कको प्रयोग गर्ने सूर्यनगर स्पोर्टिङ क्लबको आहवान

सिलगढी : कोरोना संक्रमणको प्रकोप केही घट्दै गएपछि अधिकजसो मानिसहरूले मास्कको प्रयोग गर्न छाडिसकेका छन्। यसै क्रममा सिलगढीको सडकमा पनि मास्कको प्रयोग नगरी धेरैजना मानिसहरू घुमफिर गरिरहेका छन्। यसैले सिलगढी नगरनिगमको 1 नम्बर डाबग्रामको सूर्यनगर स्पोर्टिङ क्लबका सदस्यहरूले हातमा मास्क बोकेर साधारण मानिसहरूलाई कोरोनाबारे सचेतन गराउन तिनीहरू सडकमा ओर्लिएका छन्। क्लबका सदस्यहरूले आज बिहान सिलगढीको बाघाजतीन पार्कबाट उक्त कार्यक्रम शुरू गरे। स्मरण रहोस्, दुर्गा पुजापछि राज्यमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ। यसैले प्रशासनको तर्फबाट सबैलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने अपील गरिएको छ। यसको साथै उत्तर बंगालको भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले स्वयम् सिलगढीवासीहरूलाई मास्क प्रयोग गर्ने अपील गरेकी छन्। यसैले सिलगढीको 1 नम्बर डाबग्रामको सूर्यनगर स्पोर्टिङ क्लबले मुख्यमन्त्रीको अपीललाई सहरवासीले पालन गर्नुपर्ने बताउँदै आज सिलगढीमा जागरूकता कार्यक्रमको आयोजना गर्यो। उक्त क्लबका वेदव्रत दत्तले बताएअनुसार कोरोनाको संक्रमण समाप्त भएको छैन, राज्यकी मुख्यमन्त्रीले स्वयम् सहरवासीलाई अनिवार्य रूपमा मास्क लगाउने अपील गरेकी छन्। क्लबको तर्फबाट कोरोनाबारे जागरूकता कार्यक्रम लगातार जारी रहने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes