मुख्यमन्त्रीको निर्देशअनुसार सिलगढीको छट घाटको निरीक्षण गरे एसजेडीए चेयरम्यानले

सिलगढी : छट घाटहरूलाई अगावै तयारी राख्ने मुख्मन्त्री ममता ब्यानर्जीको निर्देशलाई पालन गर्दै एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले आज सिलगढीको सन्तोषी नगर घाटको निरीक्षण गरे। निरीक्षण अवधि सौरभ चक्रवर्तीले पुजा आयोजक कमिटीसित कुराकानी गरे। सिलगढी लगायत खरसाङको प्रशासनिक बैठकमा मुख्यमन्त्रीले छट घाटहरूलाई तयार राख्ने साथै घाटहरूमा प्रशस्त बिजुली बत्तीको व्यवस्था तथा साफ सुग्घर राख्ने निर्देश दिएकी थिइन्। आज सन्तोषी घाटको निरीक्षण गरेपछि एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले भने, प्रत्येक वर्ष छट पुजाको लागि छट घाट तयार गर्ने गरिन्छ भने यस वर्ष अगावै यसको तयारी गर्ने गरिन्छ। सन्तोषी नगर घाटमा बिजुली बत्तीको व्यवस्था, बस्ने ठाउँ तथा बाँसको ब्यारिकेट लगाइने साथै कोरोनाको सबै नियमहरू पालन गरेको छ अथवा छैन भन्ने विषयमा विशेष नजर राखिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes