मुख्यमन्त्रीको निर्देश अनुसार रातिनै नक्सलबारीको सेवदोल्लाजोत गाउँमा पुर्‍याइयो पिउने पानी

सिलगढी  : मुख्यमन्त्री ममता ब्यानर्जीले निर्देश दिएको 5 घण्टाको अवधिमै नक्सलबारीको सेवदोल्लाजोतका मानिसहरूको लागि पिउने पानीको व्यवस्था गरिदिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जी हिजो कोलकाताबाट विमानमार्फत् बाघडुग्रा हवाईअड्डा आइपुगेपछि तिनले हवाईअड्डामा मेयर गौतम देवलाई नक्सलबारीको सेवदोल्लाजोत गाउँमा पिउने पानी पुर्‍याइदिने निर्देश दिएकी थिइन्। तिनले निर्देश दिएको 5 घण्टाको अवधिमा राति नै सिलगढी नगरनिगमको 2 वटा पानीको ट्याङ्कीको माध्यमद्वारा सेवदोल्लाजोत इलाकाका मानिसहरूलाई पिउने पानी पुर्‍याइएको बताइएको छ। पिउने पानी पाएपछि स्थानीय मानिसहरू निक्कै खुसी हुँदै ट्याङ्कीबाट पानी लिए। स्थानीय मानिसहरूको माग अनुसार इलाकामा पिउने पानीको समस्या स्थायी रूपमा समाधान गरियोस्। यहाँको घर-घरमा पिउने पानी पुर्‍याउने व्यवस्था गरियोस्। यस विषयमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले भने, मुख्यन्त्रीको निर्देश पाएपछि 2 वटा ट्याङ्कीको माध्यमद्वारा उक्त इलाकामा पिउने पानी पुर्‍याइयो। अब प्रत्येक दिन पिउने पानी पुर्‍याइनेछ। पीएचई विभागले पानीको कार्य गरिरहेको छ भने चाँडै नै समस्याको समाधान हुनेछ। यसको साथै हात्तीघिसामा पनि विविध विकासमूलक कार्यहरू भएको साथै अन्य धेरै कार्यहरू गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes