मुख्यमन्त्रीको निर्देशमा नगरनिगमको बस्ती इलाकामा बसोबास गर्नेहरूलाई जमिनको पट्टा दिने प्रक्रिया शुरू

सिलगढी : फुलबारीमा सम्पन्न सभाबाट मुख्यमन्त्री ममता ब्यानर्जीले नगरनिगमको बस्ती इलाका निवासीहरूलाई जमिनको पट्टा प्रदान गर्ने घोषणा गरेकी थिइन्। मुख्यमन्त्रीको निर्देश अनुसार सिलगढी नगरनिगमले आज नगरनिगम अन्तर्गत बस्ती इलाकामा बसोबास गर्ने मानिसहरूलाई जमिनको पट्टा प्रदान गर्ने प्रक्रिया शुरू गरेको छ। सिलगढी पीडब्ल्युडी इन्सपेक्सन बङ्ग्लोमा आज सिलगढी नगरनिगमका मेयर गौतम देवले दार्जिलिङका जिल्लाशासक प्रीति गोयलसित एउटा बैठक गरे। उक्त बैठकमा सिलगढीका मेयर देवले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार सबैलाई पट्टा प्रदान गरिनेछ। लगभग 10 हजार मानिसहरूलाई पट्टा प्रदान गरिनेछ। यदि रेलवेले आफ्नो जमिन राज्य सरकारलाई दिए रेलेवेको जमिनमा बसोबास गर्ने मानिसहरूलाई पनि जमिनको पट्टा प्रदान गर्नु सम्भव हुनेथियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes