मुख्यमन्त्रीलाई भेट्न नपाएपछि उत्तरकन्याअघि धरनामा बसेकी महिलालाई पुलिसले लग्यो थानामा

सिलगढी : सिलगढी उत्तरकन्या अघि धरनामा बसेकी एउटी महिलालाई हिरासतमा लिएर एनजेपी थानामा लगियो। आज उत्तरकन्यामा दार्जिलिङ, कालेबुङ र कुचबिहार जिल्लाका अधिकारीहरूलाई लिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले बैठक गरिरहेकी थिइन्। त्यहीँ समय उत्तरकन्याको गेटअघि अलिपुरद्वार निवासी उमा गोस्वामी धरनामा बस्न साथ महिला पुलिसहरूले जबरजस्ती उठाएर एनजेपी थानामा लगेको बताइएको छ। गत दुई दिनअघि एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तृणमूल किसान शाखा संगठनका सचिव तथा राज्य कमिटीका सदस्य उमा गोस्वामीले सन् 2009-मा तिनलाई लाइब्रेरीमा नोकरी दिइने आश्वासन दिएर अलिपुरद्वार डीएलओ अफिसबाट जलपाईगढी डीएलओ अफिस पठाएको थियो। यसको साथै केही दिनपछि नोकरीको लागि रुपियाँ समेत मागेपछि तिनले केही रुपियाँ दिए तापनि हालसम्म नोकरी नपाएको आरोप लगाएकी छन्। यसपछि तिनले मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट गर्ने प्रयास गरे तापनि सो सम्भव नभएपछि बाध्य भएर आज तिनी उत्तरकन्या अघि धरनामा बस्ने निर्णय लिएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes