मुख्यमन्त्रीलाई खरसाङ युवा मोर्चाद्वारा पत्राचार

खरसाङ: राज्य सरकारले गत 9 मईको दिन दार्जिलिङ जिल्लापाललाई चुनाउ आयुक्त घोषणा गरेपछि तात्तिएको पहाडको राजनैतिक माहौल दिन-दिनै अझ धेर गर्मिएर जाँदैछ। गोर्खा जनमुक्ति मोर्चाले आफ्नो स्पष्ट अडान दोहोराउँदै तराई डुवर्सको 396 वटा मौजा अन्तर्भुक्त गरेर 2011-को त्रिपक्षीय समझौता अनुसार हस्तान्तरित विभागहरुको हस्तान्तरण नगरेसम्म जीटीएको चुनाउ गराउनु हुँदैन भन्दै सरकारमाथि दबाउ सृष्टि गरिसकेको छ। पार्टीको यही अडानलाई अझ मजबुत प्रदान गर्न युवा मोर्चाले गत 16 मईदेखि साङ्केतिक भोक हडताल शुरू गरिसकेको छ भने पार्टीको विभिन्न भातृ संगठनहरुले मुख्यमन्त्री ममता ब्यानर्जी लगायत जिल्लापाल, महकुमा शासक अनि खण्ड बिकास अधिकारीहरुलाई समेत ज्ञापन पत्र चढाउने काम पनि गरिरहेको छ। यसै क्रममा गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ महकुमा समितिले पनि मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेर जीटीएको चुनाउ अहिले नगराई दिने अनुरोध गरेको छ। युवा मोर्चाको पक्षबाट महकुमा युवा मोर्चा महासचिव संजीव सुवेदीले मुख्यमन्त्रीलाई पठाएको पत्रमा मौजा अन्तर्भुक्ति अनि विभाग हस्तान्तरण नभएसम्म चुनाउ गराउनु नहुने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes