मुख्यमन्त्रीलाई स्वागत जनाउन खरसाङमा पार्टी समर्थकहरूको घुइँचो

खरसाङ : मुख्यमन्त्री ममता ब्यानर्जीले आज अपरान्ह 2 बजीदेखि दार्जिलिङ र कालेबुङ जिल्लाका अधिकारीहरूसित प्रशासनिक बैठक खरसाङमा गरिने भएको छ। यसैले मुख्यमन्त्रीको खरसाङ आगमनलाई लिएर हिल तृणमूल कङ्ग्रेस अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका शीर्ष नेतृत्वगण तथा समर्थकहरू तिनलाई स्वागत जनाउन आज दिउँसोदेखि नै खरसाङ बजारमा भेला भएका छन्।

प्राप्त जानकारीअनुसार आज मुख्यमन्त्री ममता ब्यानर्जीले प्रशासनिक बैठक गरेपछि स्थानीय कतिपय ठाउँहरूमा गएर पैह्रो प्रभावित क्षेत्रहरूको निरीक्षण गर्ने बताइएको छ। यसको साथै पहाडका केही नेताहरूले मुख्यमन्त्रीसित भेटघाट गर्न सक्ने सम्भावना रहेको छ भने आज मुख्यमन्त्रीले खरसाङमा नै एक रात बिताउने थाहा लागेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes