मुख्यमन्त्रीलाई व्हिल चेयर छोड्ने सल्लाह दिए दिलीप घोषले

सिलगढी : भाजपा राज्य अध्यक्ष दिलीप घोष आज सिलगढीको बाघडुग्रा विमानअड्डामा आइपुगे। यसपछि विमानअड्डामा कुमारग्रामको चुनावी जनसभामा प्रस्थान गर्नअघि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, हामी चाहन्छौँ मुख्यमन्त्री ममता ब्यानर्जी व्हिल चेयर छोडेर उठोस्, व्हिल चेयरमा बसेर तिनले हामीसित कसरी प्रतिस्पर्धा गर्न सक्छन्। विधानसभा चुनाउ समाप्त भएपछि मात्र ममताले व्हिल चेयर छोड्न सम्भवतः सोचेका होलान् तर 2 मईको चुनाउको परिणामपछि तिनले सबै चेयर नै छोड्नुपर्नेछ भनी घोषले बताए। ममताले केन्द्रीय वाहिनीलाई जुन प्रकारको आरोप लगाइरहेको छ त्यो सरासर झुटो रहेको बताउँदै दिदीले त्यहीँ केन्द्रीय वाहिनीको उपस्थितिमा नै गत 2 पल्टको बङ्गाल विधानसभा चुनाउमा जितेको कुरालाई दिलीप घोषले स्मरण गराए। अर्कोतिर, मुख्यमन्त्री ममता ब्यानर्जीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिदी ओ दिदी भनेर गरेको सम्बोधन हेलाहोचो नभएर सम्मानजनक सम्बोधन गरिएको हो भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes