मुख्यमन्त्रीले बंगाल विभाजन नहुने गरे दावी, कार्यक्रममा अनन्त महाराजले कुचबिहारलाई अलग राज्य बनाउने गरे माग

सिलगढी (निसं): सिलगढीको विजया सम्मिलनी कार्यक्रमको मञ्चबाट राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले एकपल्ट फेरि बंगाल विभाजन नहुने दावी गर्दै बङ्ग-भङ्ग रोक्नको लागि सबैलाई एकताको सन्देश दिइन्। यस अवधि मञ्चमा ग्रेटर कुचबिहार पिपुल्स एसोसिएसन-का प्रमुख अनन्त महाराज पनि उपस्थित थिए। मुख्यमन्त्रीले बंगाल विभाजन नहुने दावी गरे तापनि कार्यक्रमको अन्तमा अनन्त महाराजले कुचबिहार पश्चिम बंगालदेखि बाहिर रहेको साथै केन्र्त सरकार कुचबिहारलाई अलग राज्य बनाउने तयारीमा रहेको बताए। तिनको यस प्रकारको टिप्पणी पछि कार्यक्रममा माहौल केही गर्मिएको देखियो। स्मरण रहोस, आज अनन्त महाराजलाई सिलगढीको कावाखालीमा सम्पन्न भएको विजया सम्मिलनी कार्यक्रममा आमन्त्रित गरिएको थियो। यस अवधि अनन्त महाराजले मञ्चलाई सम्बोधन गर्नको साथै मुख्यमन्त्रीसित शिष्टाचारको आदान-प्रदान पनि गरे। तथापि कार्यक्रम पछि अनन्त महाराजले एकपल्ट फेरि कुचबिहारलाई अलग राज्य बनाउने माग गरे। तिनले भने, कुचबिहार पश्चिम बंगालभित्र छैन्। केन्द्र सरकारले कुचबिहारलाई अलग राज्य बनाउने भएको छ। अनन्त महाराजले यस प्रकारको टिप्पणी गरेको समय तिनीसित कुचबिहार नगरपालिकाको चेयरम्यान तथा पूर्व मन्त्री रवीन्द्रनाथ घोष पनि साथमा थिए। तर तिनले यस्तो विवादित मुद्दाबारे पत्रकारहरू सामु मुख खोल्न चाहेनन्। मुख्यमन्त्रीको निमन्त्रणामा अनन्त महाराज सम्मिलनीमा आएको अनि यो कार्यक्रमको राजनीतिसित कुनै सम्बन्ध नरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitcratosroyalbetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomcashwincasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes