मुख्यमन्त्रीले कुचबिहारमा 210 वटा राजवंशी भाषाका स्कुलहरूलाई दिए सरकारी मान्यता

कुचबिहार (निसं): मुख्यमन्त्री ममता ब्यानर्जीले कुचबिहारमा 210 वटा राजवंशी भाषाका स्कुलहरूलाई सरकारी मान्यता प्रदान गरिन्। आज मुख्यमन्त्री ममता ब्यानर्जी कुचबिहारमा सरकारी सेवा कार्यक्रममा अंश ग्रहण गरिन्। मुख्यमन्त्रीले मञ्चबाट नै 198 वटा परियोजनाको उद्घाटन गरिन्। तिनले वीर चीला रायको सालिग, हेरिटेज गेट लगायत केही सडकहरूको उद्घाटन गरिन्। यसबाहेक तिनले 210 वटा राजवंशी भाषाका स्कुलहरूलाई सरकारी मान्यता प्रदान गरिन्। यस अवसरमा मुख्यमन्त्रीले भनिन्, अबदेखि राजवंशी भाषाको स्कुलका शिक्षकहरूले वेतन पाउनेछन् साथै विद्यार्थीहरूलाई पनि सबै सुविधा प्रदान गरिनेछ। मुख्यमन्त्रीको यस घोषणापछि कुचबिहारमा खुशीको माहौल छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes