मुख्यमन्त्रीले गरिन् दुई जिल्लाका अधिकारीहरूसित प्रशासनिक बैठक, ‘सुन्दरी चाय बागान’ परियोजनाको घोषणा

सिलगढी : उत्तर बंगाल भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज सिलगढीस्थित मिनी शाखा सचिवालय उत्तरकन्यामा एउटा प्रशासनिक बैठक गरिन्। राज्य सरकारद्वारा चलाइएको जनकल्याणकारी योजनाहरूको प्रगतिबारे तिनले बैठकमा उपस्थित सबै अधिकारीहरूसित जानकारी लिनको साथै सबै विभागका मुख्य अधिकारीसित विभागीय रिपोर्ट पनि मागिन्। आज मुख्यमन्त्री ममताले जलपाईगुढी तथा अलिपुरद्वारका प्रशासनिक अधिकारीहरूसित प्रशासनिक बैठक गरिन्। बैठकमा तिनले लापर्वाही गर्ने अधिकारीहरूसित असन्तुष्ट व्यक्त गर्दै तिनीहरूलाई कठोर निर्देश दिए। बैठकमा मुख्यमन्त्रीले कृषि कानुनबारे केन्द्र सरकारलाई कटाक्ष कस्दै यो कानुनले देशका कृषकहरूको हितमा नरहेको तर कालो बजार गर्नेहरूलाई सहयोग पुग्ने बताए। सोशल मिडियामा फैलिरहेको फेक न्युजलाई रोकथाम गर्ने पनि तिनले प्रशासनलाई कठोर निर्देश दिए। मुख्यमन्त्रीले बन्द चियाकमानमा बसोबास गर्ने चियाश्रमिकहरूलाई तिनीहरूको घर बनाउनको लागि उपहार स्वरूप सुन्दरी चाय बागान नाम गरेको नयाँ परियोजनाको घोषणा गरे। उक्त परियोजनाको लागि 500 करोड रुपियाँ आवन्टित गरेको छ भने यस परियोजना अन्तर्गत बन्द चियाकमानका श्रमिकहरूलाई नयाँ घर बनाइने छ। अर्कोतिर, मुख्यमन्त्री ममता ब्यानर्जीले भाषा एकाडेमीको लागि पाँच करोड़ रुपियाँबक्सा-डुवर्स विकासको लागि पाँच करोड़ रुपियाँ आवन्टित गरिन्। स्मरण रहोस्, राज्यकी मुख्यमन्त्रीले भोलि बुधबार फेरि दार्जिलिङ, कालेबुङ र कुचबिहार जिल्लाका अधिकारीहरूसित प्रशासनिक बैठक गर्ने भएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes