मुख्यमन्त्रीले कालियागञ्जमा प्रशासनिक सभा गर्ने

इस्लामपुर : उत्तर दिनाजपुरको कालियागञ्ज कलेज मैदानमा आगामी 3 मार्चको दिन गरिने प्रशासनिक सभामा भाग लिनको लागि मुख्यमन्त्री ममता ब्यानर्जी आउने भएकी छन्। आज मन्त्री गुलाम रब्बानी, तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष कन्हैयालाल अग्रवाल, करणदिघीका विधायक मनदेव सिन्हालगायत अन्य शीर्ष व्यक्तिहरूले उक्त सभा स्थलको परिभ्रमण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.